वडा अध्यक्षका उम्मेद्वार बिकले पाए चुनाब चिन्ह पुतली

बैशाख १८ गुल्मी :-नेकपा एमाले बाट गत निर्वाचनमा रुरुक्षेत्र गाँउपालिका १ नंंं वडाको वडा अध्यक्ष बन्नु भएका निबर्तमान वडा अध्यक्ष रामलाल बिकले वडा अध्यक्षमा स्वतन्त्र उम्मेद्वारी दिएर चुनाब चिन्ह पुतली पाउनु भएको छ ।

पार्टीबाट विद्रोह गरी यसपटक स्वतन्त्र उम्मेदवारी दिई चुनाव चिन्ह पुतली पाउनु भएको हो । पुतली चुनाव चिन्ह पाउनु भएका बिक यस पटक पनि वडा अध्यक्षका आकांक्षी हुनुहुन्थ्यो । तर पार्टीले उहालाई वडा अध्यक्ष उम्मेदवार नबनाएपछि बिकले पार्टीबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएको बताउनु भएको छ ।

धुर्काेट गाउँपालिका ४ बरबाेट

बिजुलि काे काम गर्नुपरेमा 9857089221

प्रतिक्रिया

सम्बन्धित खवर