मंगलबारदेखि गुल्मीमा मदिरा बिक्री तथा सेवनमा रोक

वैशाख २७ , गुल्मी – स्थानीयतहको निर्वाचनको लागि मौन अवधि सुरु हुने भएपछि जिल्ला प्रशासन कार्यालय गुल्मीले मदिरा बिक्रिमा रोक लगाएका छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले  र  सुचना निकाल्दैं जिल्लाभर मदिरा बिक्रीमा रोक लगाएका हो ।

जिल्ला प्रशासन कार्यालयले  जिल्लामा मदिरा सेवन तथा बिक्रीवितरणमा पूर्ण प्रतिबन्ध लगाएका हो । यो नियम मतदान सकिएको दिनसम्म कायम रहने जनाइएको छ ।यदि यी निर्देशनविपरित कार्य गरेको पाइएमा कानुनबमोजिम कारबाही हुने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

धुर्काेट गाउँपालिका ४ बरबाेट

बिजुलि काे काम गर्नुपरेमा 9857089221

प्रतिक्रिया

सम्बन्धित खवर