बुटवलको मिलनचोकमा बम बिस्पाेट

बैशाख २८,बुटवल:- बुटवको मिलनचोकमा बुधबार साझ बम पड्किएको छ । इलाका प्रहरी कार्यालय बुटवलले दिएको जानकारी अनुसार मिलनचोकमा अवस्थित सनराइज बैंकको अगाडि बम पड्किएको हो ।

उक्त स्थानबाट नेकपा माओवादीको नाममा प्रचाहरु समेत फेला परेको प्रहरीले जनाएको छ । बिस्पोटक पदार्थ पड्किएको स्थान तथा वरिपरि केही छर्राहरु समेत फेला परेको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी गराएको छ ।

धुर्काेट गाउँपालिका ४ बरबाेट

बिजुलि काे काम गर्नुपरेमा 9857089221

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय