गुल्मी:- गुल्मीको रेसुङ्गा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका खिलध्वज पन्थी भारी मतसहित विजयी भएका छन्। उनले नेकपा एमालेका रोजेन्द्र पाण्डेयले पराजीत गर्दै मेयरमा विजयी भएका छन्।
उनी १३५२ मतान्तरले बिजयी भए । त्यस्तै उपप्रमुखमा पनि कांग्रेसकै अमृतादेवी कुवंर विजयी भएकी छन्। उनले एमालेकी रिता पाण्डेलाई पराजीत गरेकी हुन्।
धुर्काेट गाउँपालिका ४ बरबाेट
बिजुलि काे काम गर्नुपरेमा 9857089221
कांग्रेसले रेसुङगा नगरपालिकामा १४ बटा वडा मध्ये १० बटा वडामा प्यानल सहित विजयी हासिल गरेको छ।
वडा नम्बर एकमा वडा अध्यक्ष बाहेक बाँकी सबै सदस्य कांग्रेसबाट निर्वाचित भएका छन्।