मालिका ८ मा माओवादी केन्द्रका जिसी वडाअध्यक्षमा निर्वाचित

जेठ ०१ गुल्मी – गुल्मी जिल्लाको मालिका गाउँपालिकामा नेकपा माओवादी केन्द्रका सूर्यबहादुर जिसीले वडाअध्यक्ष पदमा निर्वाचित भएका छन् । जिसीले १०१२ मत ल्याएका छन् ।उनका प्रतिद्धन्दी नेकपा एमालेका रोशन पौडेलले ८३३ मत ल्याएर पराजित भएका छन् । वडामा ०७४ नेकपा एमालेले जीतेको थियो ।

गाउँपालिकामा प्रमुख उपप्रमुखमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका गठबन्धनका उम्मेदवारले अग्रता ल्याएका छन् ।

धुर्काेट गाउँपालिका ४ बरबाेट

बिजुलि काे काम गर्नुपरेमा 9857089221

प्रतिक्रिया

सम्बन्धित खवर