मदाने २ को वडाअध्यक्षमा एमालेका भुसाल निर्वाचित

जेठ ०१,गुल्मी – गुल्मी जिल्लाको मदाने गाउँपालिकाको वडानम्बर–२ को वडाअध्यक्षमा नेकपा एमालेका माधवप्रसाद भुसाल निर्वाचित भएका छन् । भुसालले ७८५ मत ल्याएरका छन् ।

उनका प्रतीद्धन्दी एकीकृत समाजवादीका गोकर्णबहादुर सेन ओलीले ६२५ मत ल्याएर पराजित भएका छन् । मदाने गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले गाउँपालिका प्रमुखमा अग्रस्थानमा रहेका छन् ।

धुर्काेट गाउँपालिका ४ बरबाेट

बिजुलि काे काम गर्नुपरेमा 9857089221

प्रतिक्रिया

सम्बन्धित खवर