गुल्मीको सत्यवती गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी

जेठ ०२ गुल्मी – गुल्मीको सत्यवती गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ।

एमालेका उम्मेदवार टीकाराम पाण्डेयले नेपाली कांग्रेसका पारिश्वर ढकाललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्।

धुर्काेट गाउँपालिका ४ बरबाेट

बिजुलि काे काम गर्नुपरेमा 9857089221

पाण्डेले ६ हजार ५८६ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी ढकालले ५ हजार ९४८ मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्षमा नेपाली काङ्ग्रेसबाट तेज कुमारी थापालाई पराजित गर्दै निरमाया तरामु बिजयी भएकी छन् ।

थापाले ५ हजार १ सय २४ मत ल्याएकी छन् भने उपाध्यक्षमा निर्वाचित तरामुले ६ हजार ५ सय ७२ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय