रुरुक्षेत्रमा माओवादी केन्द्र अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

जेठ ०३, गुल्मी – गुल्मी जिल्लाको मालिका गाउँपालिकामा नेकपा माओवादी केन्द्रका यदु ज्ञवालीले ५ हजार ८१७ मत विजयी भएका छन् । उपाध्यक्षमा एमालेकी मिनादेवी गौतमले ५ हजार ४५१ मत विजयी भएकी छन् ।गाउँपालिकामा अध्यक्ष पदमा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हिमालकुमार श्रेष्ठले ४ हजार ५४० मत ल्याएका छन् ।

त्यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसकी दुर्गा ज्ञवालीले ४ हजार ६४६ मत प्राप्त गरेका छन् । गाउँपालिकामा रहेका ६ वटा वडाहरुमध्ये ५ नेकपा एमाले र एउटा वडामा माओवादी केन्द्रले जितेको छ ।

धुर्काेट गाउँपालिका ४ बरबाेट

बिजुलि काे काम गर्नुपरेमा 9857089221

प्रतिक्रिया

सम्बन्धित खवर