गुल्मीको मुसिकोट नगरमा प्रमुख र उप-प्रमुख एमाले विजयी

जेठ ०२, गुल्मी – गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाको नगरप्रमुख जीबलाल खरेल (जीवन) उपप्रमुखमा नेकपा एमाले गंगा श्रेष्ठ विजयी भएको छ । नगरप्रमुखमा खरेलले ७ हजार ३ सय ९९ र उपप्रमुखमा श्रेष्ठले ७ हजार ११ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नगरप्रमुखमा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका हरिनारायण सापकोटाले ६ हजार ६ सय ६ मत र उपप्रमुख एकीकृत सामाजवादीका श्रीराम महतले ६ हजार ३ सय २३ मत ल्याएका छन् । नगरमा रहेका रहेका ९ वटा वडाहरुमध्ये ५ नेकपा एमाले ४ वटा कांग्रेस जितेको छ ।

धुर्काेट गाउँपालिका ४ बरबाेट

बिजुलि काे काम गर्नुपरेमा 9857089221

प्रतिक्रिया

सम्बन्धित खवर