बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

कालीकोट — बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।

मुगुबाट नेपालगञ्ज जाँदै गरेको बस दैलेखको आठबिसकोट नगरपालिका २ सिस्नेमा दुर्घटनामा हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

धुर्काेट गाउँपालिका ४ बरबाेट

बिजुलि काे काम गर्नुपरेमा 9857089221

म १ ख ६६० नम्बरको बस आठबिसकोटको सिस्ने भन्ने ठाउँको सडकबाट कर्णाली नदीमा खसेको हो।

दुर्घटनामा घाइते भएकामध्ये ३८ जनालाई सुर्खेत रेफर गरिएको र नौ जनाको स्थानीय स्वास्थ्य चौकीमा पठाएको दैलेखका प्रजिअ हरि प्याकुरेलले बताए।

दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुल्न सकेको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर