नेपाल कम्युनिस्ट पार्टी (एमाले) मुसिकोटले यस वर्षको मुसिकोट नगरपालिकाको निती तथा कार्यक्रम र वजेट जनमुखी बनाउन को लागि नगर लाई आवश्यक सुझाव तथा सल्लाह दिनका लागी आयोजित कार्यक्रम सम्पन्न भएको छ।बैठकमा शहभागीहरूले नगरको निती,कार्यक्रम र बजेट जनमुखी र नमुना बन्ने खालको बनाऊन बिबिध सुझाब दिईएको छ।

नगर पार्टी कार्यलय वामीटक्सारमा सम्पन्न बैठकमा नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटि सदस्यहरू क्रमश शोमनाथ सापकोटा, अग्निधर लोहनी, गोपाल गिरी,नगर प्रमुख जीवन खरेल,सुर्यमुर्ती खरेल,जिल्ला सल्लाहकार सदस्य रमेशचन्द्र खरेल,यस भुगोल भित्र का जिल्ला सदस्य हरु,सचिवालाय तथा नगर कमिटि सदस्यहरू,निर्वाचित जनप्रतिनिधी हरु,पुर्व जनप्रतिनिधी हरु सहित को सहभागीता रहेको थियो।

धुर्काेट गाउँपालिका ४ बरबाेट

बिजुलि काे काम गर्नुपरेमा 9857089221

कार्यक्रममा नगर उपप्रमुख गंगा श्रेष्ठ को स्वागत मन्तब्य,उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षता र नगर कमिटि सहसचिव वोमबहादुर छन्तेल को संचालन रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर