गुल्मी । गुल्मीको गुल्मीदरबार गाउँपालिकाले गाउँपालिकाका नागरिकले प्रयाेग गर्ने बिद्युत  महशुल तिरिदिने भएको छ । शुक्रबार गाउँपालिका उपाध्यक्ष तारा थापा ढेंगाले आर्थिक बर्ष ०७९/८० काे बजेट प्रस्तुत गर्दै गर्दा उनले गाउँपालिकाका नागरिकले प्रयाेग गर्ने बिद्युत महशुल गाउँपालिकाबाट भुक्तान हुने  बताएकि छन ।  गाउँपालिकाका नागरिकहरुलाई न्यूनतम २० युनिट सम्मको विद्युत महशुल गाउँपालिकाबाट भुक्तानी हुने तथा सामुदायिक बिद्युत प्रयाेग गर्नेहरुका हकमा १० युनिट सम्मको विद्युत महशुल गाउँपालिकाबाट नु:शुल्क उपलब्ध गराउँनकाे लागि रु २५ लाख रकम विनियोजन गरेको गाउँपालिका उपाध्यक्ष ढेंगाले बताईन । गाउँपालिकाले  चालू खर्च तर्फ  ३४ कराेड १३ लाख ५४ हजार र  पुँजीगत तर्फ १२ कराेड ६४ लाख ७० हजार गरि ४६ कराेड ७८ लाख २४ हजार बराबरको आय व्यय प्रस्तुत गरेको 6

धुर्काेट गाउँपालिका ४ बरबाेट

बिजुलि काे काम गर्नुपरेमा 9857089221

प्रतिक्रिया

सम्बन्धित खवर