चिरञ्जीवी ज्ञवाली नेपाल कम्युनिष्ट पार्टी एमाले का उपमहासचिव प्रदीप कुमार ज्ञवाली ले आफुलाइ जनताले दिएको भरोसा लाई टुट्न नदिने बताउनु भएको छ । यतिबेला एमाले नेता प्रदीप कुमार ज्ञवाली गुल्मी जिल्ला को विभिन्न ठाउमा आफ्ना अगुवा कार्यकर्ता र जेष्ठ नागरिक अग्रजहरु सङ्ग ठाउँ ठाउँमा भेटेर उहाँको प्रर्तिकृया लिदै हुनुहुन्छ ,पार्टी कार्यकर्ता र अग्रजहरु को प्रतिकृया लिएर उहाँको मर्म र भावना अनुरुप काम गर्ने उहाँको योजना र कार्य शैली नै हो,यति बेला नेता ज्ञवाली गुल्मीको कालीगण्डकी र सत्यवती गाउँपालिका का विभिन्न ठाउमा हुनुहुन्छ । यसरी आफू सङ्ग प्रत्येक्ष भेटेर प्रतिक्रिया लिदा कार्यकर्ता तथा जेष्ठ नागरिक ज्यु हरु निकै खुशी देखिनु भएको छ र उहाहरुले आगामी निर्वाचनको लागि बिजयीको सुभकामना समेत दिनु भएको छ ,। यसैक्रममा आफ्नो जन्मदिन को अवसरमा विभिन्न माध्यम बाट सुभेक्षा प्रकर्ट गर्दै प्रदीप कुमार ज्ञवाली ले जनता को माया ममता सद्भाव नै आफ्नो मार्ग चित्र भएको बताउनु भएको छ ,सामाजिक संजाल मा धन्यवाद दिदै उहाले हनताले दिएको बिस्वास र भरोस नै मेरो लक्ष्य र उर्जा भएको ले जनताको भरोसा र बिस्वास टुट्न नदिने कुरा ब्यक्त गर्नु भएको छ
ADVERTISEMENT

धुर्काेट गाउँपालिका गुल्मी