नेपाल कम्युनिस्ट पार्टी एमाले धुर्काेट गाउपालिका वडा न ३ हाडहाडे काे दाेस्राे वडा कमिटी अधिबेशन सम्पन्न भएकाे छ ।
धुर्काेट गाउँपालिका ४ बरबाेट
बिजुलि काे काम गर्नुपरेमा 9857089221
१९ सदस्यता कमिटी काे अध्यक्ष मा ओम ब थापा उपाध्यक्ष ताेर ब खत्री सचिव प्रेम ब घर्तीमगर उपसचिव रुपा मुखिया र चन्द्र ब श्रीस र सदस्य फर्सुराम पन्थी खुमकला घिमिरे सुन्तलि बिक हिरा ब चन्द रमेश खत्री गाेर ब काउछा यमकला थापा रिम ब बिश्बकर्मा ज्ञान ब बिश्वकर्मा पदम बिश्वकर्मा रिमा काउछा सहितको कमिटी निर्वाचित भएको छ।
कार्यक्रम नेपाल कम्युनिस्ट पार्टी एमाले जिल्ला कमिटी अध्यक्ष बालसिङ काउछा काे प्रमुख आतिथ्यता रहेको कार्यक्रम काे सञ्चालन भुवनेश्वर पन्थीले गर्नुभएको थियाे कार्यक्रम मा प्रेस चौतारी नेपाल केन्द्रीय पुर्ब अध्यक्ष राजेन्द्र अर्याल युवा संध नेपाल का केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज ने क पा जिल्ला सदस्य कपुर घिमिरे जिल्ला कमिटी सदस्य माधब बिष्ट नेकपा धुर्काेट गाउँ कमिटी अध्यक्ष लाेक ब खत्री सचिव अर्जुन कुमार भण्डारी वडा न ५ वडा अध्यक्ष केशब भण्डारी बुध्दीजिबि पत्रकार तथा नेता तथा कार्यकर्त्ता काे उपस्थिति रहेको थियो ।