मुसिकोट नगरपालिका वडा नम्बर १ मा  आज उपनिर्वाचन चलिरहेको छ ।

शान्त अनि सौहार्द बाताबरणमा  मत खसाल्ने काम यती बेला मध्यस्त तिर आइरहेको छ ।

धुर्काेट गाउँपालिका ४ बरबाेट

बिजुलि काे काम गर्नुपरेमा 9857089221

उपनिर्वाचन आयोगले  सरस्वती माध्यमिक बिद्यालय ,नेपाल राष्ट्रिय सर्बोदय माध्यमिक बिद्यालय र जनज्योती माध्यमिक बिद्यालय गरि तीन तहमा निर्वाचन केन्द्र तोकेको हो। यतिबेला सरस्वती माध्यमिक बिद्यालयमा ७०५    नेपाल राष्ट्रिय सर्बोदय माध्यमिक  बिद्यालयमा   १०९५  जनज्योती माध्यमिक बिद्यालयमा ४२३   गरि तिनै केन्द्रबाट ४०९१ मत मध्य बिहान ७ बजे देखि अहिले सम्म २२२३ मत खसेको निर्वाचन आयोगले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय