समाजसेवी चुरा बहादुर थापाको निधन

नेकपा (एमाले) धुर्कोट गाउँपालिका कमिटी उपाध्यक्ष,धुर्कोट गाउँपालिकाका गाउँसभा सदस्य,अग्रज समाजसेवी चुरा बहादुर थापाको निधन भएको छ। केही समय अधि स्वास्थ्य मा समस्या देखिएर काठमाडौं काे टिचिङ अस्पतालमा उपचार गरि यहि पौष १ गते आफ्नै घर फर्किनु भएको थियाे । स्वास्थ्य मा सुधार  नभएकाले आज २०८१-०९-०९ गते आफ्नै घर धुर्काेट गाउँपालिका ४ जैसिथाेक मा निधन भएको  छ।

धुर्काेट गाउँपालिका ४ बरबाेट

बिजुलि काे काम गर्नुपरेमा 9857089221

प्रतिक्रिया

सम्बन्धित खवर