रिडी बाट पुर्तिघाट तिर जादैगरेको सगुन कन्स्ट्रक्सनको लु १ क ५४०० नम्बरको लोड सहितको ट्रिपर चेहेमि मुनि, थाकनमा रातिको करिब १० वजेतिर दुर्घटना भइ कालिगण्डकि कोरिडोर बाट करिब ३० मिटर जति तल खस्दा चालकको घटनास्थलमै मृत्यु भएको छ भने सहचालक सामान्य घाईते भइ उपचारको लागि हस्पिटल पठाईएको छ पुरा बिबरण आउन बाकि
ADVERTISEMENT

धुर्काेट गाउँपालिका गुल्मी