श्रध्दाञ्जलि सभा सम्पन्न

श्रध्दाञ्जलि सभा सम्पन्न नेकपा एमाले धुर्काेट गाउँ कमिटि उपाध्यक्ष क चुरा बहादुर थापाको यहि पौष ९ गते उपचारको क्रममा मृत्यु भएको  थियो ।नवाै दिनकाे दिन धुर्काेट गाउकमिटि ले स्व चुरा बहादुर थापाको सम्झनामा श्रध्दाञ्जलि सभा आयाेजना गरेको हाे । कार्यक्रम  धुर्काेट गाउँ कमिटी सचिब अर्जुन कुमार भण्डारीले गर्नुभएको हाे ।भने कार्यक्रममा नेकपा एमाले जिल्ला अध्यक्ष बालसिङ काउछा गाउँ कमिटी अध्यक्ष लाेक ब खत्री राष्ट्रिय युवा संघ केन्द्रीय सदस्य तथा गुल्मी जिल्ला ईन्चार्ज कपुर घिमिरे विभिन्न वडा अध्यक्ष वडा कमिटि अध्यक्ष  लगायत अन्य नेता तथा कार्यकर्ताले ले सभामा समबेदना मन्तब्य राख्नुभएको थियाे । बाकि तस्बिरहरू

धुर्काेट गाउँपालिका ४ बरबाेट

बिजुलि काे काम गर्नुपरेमा 9857089221

प्रतिक्रिया

सम्बन्धित खवर