नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र कालीगण्डकी गाउँ पालिका कमिटि स्याङ्जा को तेस्रो अधिबेशन कार्यक्रम यहि पौष १९ गते स्याङ्जाको कालिगण्डकी ७ मिर्मिमा सम्पन्न भएको हाे । कार्यक्रममा प्रमुख अतिथी तथा पार्टी जिल्ला संयोजक लोकेन्द्र तरामु , निर्बाचन मण्डलका आदरणीय चित्र राना (चन्द्र ब राना ), टिकाराम कुवर र खिमी सरा ज्यु लगाएत अधिबेशन सफल बनाउन निरन्तर खट्ने निबर्तमान अध्यक्ष ज्ञान प्रसाद भट्टराई लगाएत का नेता तथा कार्यकर्ताकाे बाक्लो उपस्थिति रहेको थियाे। अधिबेशन बाट निर्वाचित नया पालिका कमिटि अध्यक्ष : आशिष कुमार न्यौपाने उपाध्यक्ष हरु गणेश प्रशाद पाण्डेय मन बहादुर बिश्वकमा सरिता भट्टराई सचिब : कुशल भट्टराई सहसचिब : ऋषिश्वर श्रेष्ठ
धुर्काेट गाउँपालिका ४ बरबाेट
बिजुलि काे काम गर्नुपरेमा 9857089221
कोषाध्यक्ष : हरि भट्टराई लगाएत ३३ सदस्यीय पालिका कमिटी सर्बसम्मती ले निर्बाचित हुनु भएको छ।
देवेन्द्र कुमार रसाइली ने क पा माओवादी केन्द्र कालीगण्डकी पालिका कमिटी ईन्चार्ज ले साझा बिचार लाई जानकारी दिनुभयाे।