रेसुङ्गा विमानस्थललाई न्याय दिदै प्रदीप ज्ञवाली

रेसुङ्गा विमानस्थलमा नियमित र भरपर्दो सेवा नभएको गुनासो आईरहेका बेला गुल्मीको माटाेले जन्माएकाे बिकास प्रेमी पुर्व मन्त्री तथा ने क पा एमाले उप महासचिव प्रदीप कुमार ज्ञवालीले समग्र गुल्मी तथा आसपासका जनताकाे हितका लागि तारा एयरलाइन्स का सञ्चालक संङ्ग माघ १३ गते आईतवार भेट गरि नियमित उडान तथा तत्काल सेवा सुचारु गर्नका लागि छलफल गर्नुभएको छ । यस अघी नेपाल वायुसेवा निगमले ब्यवसायीक उडान गरिरहेको थियाे । हाल वायुसेवा निगमले विभिन्न बहानामा उडानलाई प्रभाबित बनाउदै  आएकोे थियो । समग्र गुल्मीकै समस्याको रुपमा रहेकाे नियमित उडान लाई थप व्यबस्थीत बनाउनका निम्ति उप महासचिव ज्ञवाली लगाएत ने क पा एमाले गुल्मी काठमाडौं संपर्क मन्चका पुर्व अध्यक्ष श्री पाण्डे बर्तमान अध्यक्ष तारा प्रसाद न्याैपाने ने क पा एमाले गुल्मीका नेता खेमराज ज्ञवाली र राष्ट्रिय युवा संघ गुल्मीका अध्यक्ष कृष्ण आचार्य लगाएत ले तारा एयरलाइन्सका सञ्चालक संङ्ग आवश्यक छलफल भएको र तत्काल सेवा सुचारु गर्नेगरी तारा एयरलाइन्स सकरात्मक भएको राष्ट्रिय युवा संघ केन्द्रीय सदस्य तथा गुल्मी ईन्चार्ज ने क पा एमाले गुल्मी जिल्ला सदस्य कपुर घिमिरे ले साझा बिचार लाई जानकारी दिनुभयो ।

धुर्काेट गाउँपालिका ४ बरबाेट

बिजुलि काे काम गर्नुपरेमा 9857089221

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय