उपमहासचिव प्रदीप ज्ञवालीलाई कार्यवाहक महासचिवको जिम्मेवारी

नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीलाई कार्यवाहक महासचिवको जिम्मेवारी तोकिएको छ।

प्रवासी नेपाली मञ्चको कार्यक्रमका लागि जापान प्रस्थान गरेपछि एमालेका महासचिव शंकर पोखरेललले वरिष्ट उपमहासचिव ज्ञवालीलाई कार्यवाहक महासचिवको जिम्मेवारी तोकेको कार्यालय सचिव भीष्म अधिकारीले जानकारी दिए।

धुर्काेट गाउँपालिका ४ बरबाेट

बिजुलि काे काम गर्नुपरेमा 9857089221

उनका अनुसार एक हप्तासम्म जापानमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन मंगलबार राति महासचिव पोखरेल जापान प्रस्थान गरेका थिए।

नेपालको विकासमा प्रवासी नेपालीको योगदान विषयक अन्तरक्रिया कार्यक्रमसहित मञ्चले आयोजना गर्ने विभिन्न कार्यक्रममा महासचिव पोखरेल सहभागी हुनु उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय