आज १७:४० बजे जिल्ला अर्घाखाँची शितगंगा न.पा.२ भुवनपाटा स्थित गोरुसिंगे सन्धिखर्क हाईवेय सडकखण्डमा सुपा मन्दीर दर्शन गरी नवलपरासीको लागी फिर्ता हुदै गरेको लु २ ख ३०३ नं.को बस अचानक अनियन्त्रित भई सडकदेखि अ. २०-३० मिटर तल खस्न जादा गाडीमा सवार अ.२५-३०(एकिन नभएको) जना यात्रुहरु घाईते भएको, भन्ने खबर प्राप्त हुनसाथ प्र.नि.रविन्द्र चन्दको कमाण्डमा १८ जनाको टोली र तालुक जि.प्र.का.अर्घाखाँची बाट प्र.स.नि.अर्जुन वस्नेतको कमाण्डमा ८ जनाको टोली खटिगएको, घाईतेहरुलाई उद्धार गरी प्राथमिक स्वास्थय केन्द्र ठाडा तर्फ पठाउदै गरेको, उक्त स्थान इ.प्र.का.ठाडा अर्घाखाँची बाट अ. ६-७ कि.मि.उत्तर पश्चिम पर्ने अन्य घाईतेहरुको पुर्ण विवरण सहित वि.वि.पछि ।
थप अपडेट:- खुल्न आएका निम्न घाईतेहरू:-
धुर्काेट गाउँपालिका ४ बरबाेट
बिजुलि काे काम गर्नुपरेमा 9857089221
निम्न:-
१. जिल्ला रुपन्देही बुटवल उप-महाननगरपालिका ८ वस्ने वर्ष ५५ कि जमुना वस्याल, ऐ.१८:२० बजे प्राथमिक स्वास्थय केन्द्र ठाडा अर्घाखाँचीमा डा.ले मृत घोषणा गरेको ।
२. जिल्ला नवलपरासी पश्चिम भुमही बस्ने वर्ष अन्दाजी ४५।५० की उमा न्यौपाने (मृत्यु) महिला,ऐ.१८:२० बजे डा.ले मृत घोषणा गरेको ।
३. ऐ.ऐ. वस्ने निजको सासु वर्ष ६०-६५ कि (नामथर नखुलेकी) महिला ऐ. १९:०० बजे मृत घोषणा गरेको
४. जि.न.प.पश्चिम बर्दघाट बस्ने अ. ४५।५० मदन कुमार वि.क. (चालक) ऐ. १९:०० बजे मृत घोषणा गरेको
५. जिल्ला नवलपरासी पश्चिम बर्दघाट न.पा.वडा न.१२ बस्ने वर्ष ३६ को सन्तोष कडेल (बुटवल रिफर) । (पुरुष)
६. ऐ.ऐ.बस्ने वर्ष ४ को अमर कंडेल (बुटवल रिफर) ।(पुरुष)
७. ऐ.ऐ.बस्ने वर्ष १९ को अरुण भट्टराई (पुरुष)
८. ऐऐ बस्ने वर्ष ३१ को आशिष अधिकारी । (बुटवल रिफर) । (पुरुष)
९. ऐऐ बस्ने वर्ष २७ की लक्ष्मी अधिकारी । (बुटवल रिफर) । (महिला)
१०. ऐऐ बस्ने वर्ष ४ की आन्दा अधिकारी । (बुटवल रिफर) । (महिला)
११. ऐऐ बस्ने र्ष १४ को आयान्स अधिकारी । (बुटवल रिफर) । (पुरुष)
१२. ऐऐ बस्ने वर्ष ४० की चन्द्रकला भट्टराई । (महिला)
१३. जि.रुन्देही देवदह बस्ने वर्ष १७ को सक्षम चापागाई । (पुरुष)
१४. जि.न.प बर्दघाट-१५ बस्ने वर्ष ४५ को मित्रबन्दु अधिकारी ।(पुरुष)
१५. ऐऐ -१४ बस्ने वर्ष ५५ को कलम सापकोटा । पुरुष
१६. ऐऐ-१४ बस्ने वर्ष ४८ को लक्ष्मण पंगेनी। पुरुष
१७. ऐ.ऐ.बस्ने वर्ष ४० मनकुमारी घीमिरे । महिला
१८. ऐ.ऐ.बस्ने ने २९ को दिपक अधिकारी । पुरुष
१९. बुटवल बस्ने वर्ष ५० दण्डपानी बस्याल । पुरुष
२०. जि.न.प.पश्चिम बर्दघाट -१४ वर्ष ३६ की झविकला पाण्डे । महिला
२१. बुटवल बस्ने वर्ष २५ को गणेश बस्याल । पुरुष
२२. बुटवल उ.म.न.पा.-१३ बस्ने वर्ष ३२ को रामु अधिकारी । पुरुष
अन्य घाईतेहरुको विवरण आउन वाँकी