गुल्मी बैशाख ०५
गुल्मीको धुर्काेट गाउपालिका कर्मचारी बिहिन जस्तै बनेको छ । आर्थिक बर्षकाे अन्तिम अन्तिम समय आईपुग्दा धेरै जसाे कर्मचारी मेरिटेसन र भ्रर्मण मा गएका छन् । पालिका उपाध्यक्ष प्राबिधिक शाखा कृषि शाखा तथा स्वास्थ्य शाखाका कर्मचारीहरु मेरीटेसन कार्यक्रममा गएकाे गाउँपालिकाका सुचना अधिकारी प्रेम खनालले जानकारी दिदै हामी कुनै कार्यक्रम नभई आफ्नो आफ्नो खर्च र ब्यबस्थापन मा आएको बताउनु भयाे । हामीले निमित्त प्रसासकिय अधिकृत खड्क बहादुर थापा लाई टेलिफोन गर्दा बाल मैत्री स्थानीय शासन कार्यक्रममा गएको बताउनु भएको थियाे । र अध्यक्ष केही कर्मचारी तथा जनप्रतिनिधिहरु भ्रमण मा प्रचारमा मात्रै शुसासन गाउँ पालिका जस्तै धुर्काेट गाउँ पालिका बनेको छ ।