मिर्मी बजार ब्यवस्थापन समिति ले राखेको नियमानुसार आऊदो शनिवार अर्थात् यही मंसिर १ गते देखी हरेक शनिवार बजार बन्द हुने भएको छ । सो अनुरूप मिर्मी व्यवसायी ले आफ्नो व्यावसाय प्रत्येक शनिवार बन्द गरिदिनु हुन विनम्र अनुरोध गर्दछौँ समितिले भन्यो ।यदि कसैले नियम विपरीत पसल खोलेको पाइएमा बजार व्यवस्थापन समिति को नियम अनुसार को जरिवाना बेहर्नू पर्ने मिर्मी बजार ब्यवस्थापन समिति ले साझा बिचार लाई जानकारी दिएको छ ।
ADVERTISEMENT