धुर्काेट १ नयाँगाउँ ,गुल्मीमा प्रशिक्षण तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी (एमाले) धुर्कोट गाउपालिका वडा न.१ वडा कमिटी नयाँगाउँ ,गुल्मीको आयोजनमा नयाँगाउँ ,गुल्मीमा प्रशिक्षण तथा सपथ ग्रहण कार्यक्रम शनिवार सम्पन्न भएको थियो।

 

धुर्काेट गाउँपालिका ४ बरबाेट

बिजुलि काे काम गर्नुपरेमा 9857089221

प्रशिक्षण कार्यक्रममा  प्रमुख वक्ता नेकपा एमाले केन्द्रिय कमिटी सचीव एवं गुल्मी  निर्वाचन क्षेत्र न.२ प्रतिनिधिसभा सदस्य  ,पुर्व मन्त्री गोकर्ण बिस्ट ,पार्टी केन्द्रिय सदस्य गणेश खनाल,जिल्ला कमिटी गुल्मीका उपसचिव चक्रबन्धु भुसाल ,गुल्मी निर्वाचन क्षेत्र न.२ प्रदेश (ख )कमिटी सह -संयोजक सीता गिरी,धुर्कोट गाउपालिका कमिटी अध्यक्ष लोक ब केसी ,पार्टी नेता

नारायण पोख्रेल ,पार्टि जिल्ला कमिटी  सदस्य एवं वडा इन्चार्ज बिमल घिमिरे लगायतको प्रशिक्षण  रहेको थियो।

पार्टी वडा कमिटी अन्तर्गत  रहेका ८ वटा टोल बाट निर्वाचित सदस्यहरुलाई सपथ ग्रहण  र प्रमाण पत्र पनि वितरण गरिएको वडा कमिटी अध्यक्ष डिल बहादुर खत्रीले जानकारी  गराउनु भएको थियो।

कार्यक्रम धुर्कोट गाउपालिका  १ नयाँगाउँ ,गुल्मीका वडा कमिटी अध्यक्ष डिल बहादुर खत्रीको अध्यक्षतामा र सचिव लक्ष्मण सुनारको संचालनमा समपन्न भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय