होलीमा इच्छा विपरित रंग छ्यापे कारबाही हुने

होलीमा इच्छा विपरित रंग छ्यापे कारबाही हुने

गोकर्ण पाण्डे ,गुल्मी।होलीमा कसैको इच्छा विपरीत रंग दले कारवाही गरिने जिल्ला प्रशासन कार्यालय गुल्मी ले जनाएको छ। प्रशासनले सार्वजनिक सूचना जारी गर्दै फागु पर्व होली मनाउने क्रममा कसैको इच्छाविपरित रंग दल्ने लोला हान्ने बाटोमा लुकेर बटुवालाई इच्छा विपरीत पानी छ्याप्ने, बाटो ढुकेर बढुवालाई रंग लगाउने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, सार्वजनिक स्थलहरूमा होहल्ला गरी सार्वजनिक शान्ति व्यवस्थामा खलल पुर्‍याउने जस्ता कार्य नगर्न अनुरोध गरेको छ।                                                कुनै पनि अप्रिय घटना नदिन प्रशासनले सार्वजनिक सूचना जारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनु भयो।

धुर्काेट गाउँपालिका ४ बरबाेट

बिजुलि काे काम गर्नुपरेमा 9857089221

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय