गुल्मी फागुन २८ । आसन्न चैत्र ५ गते देशै भरिका क्याम्पस हरुमा हुने स्ववियु निर्वाचनका लागी हिजाे अर्थात् फागुन २७ गते धुर्काेट परमानन्द भण्डारी बहुमुखी क्याम्पस धुर्काेट ५ बस्तुमा विहान ११ बजे देखि ०२ बजे सम्म मनाेनन्यन दर्ता कार्यक्रम रहेकाे थियाे । मनाेनन्यन दर्ताको लागि विभिन्न राजनीतिक दलका प्रतिनिधि विद्यार्थी नेता हरुकाे उपस्थिति रहेको थियाे । र कार्यालय समय भित्र धुर्काेट गाउँपालिका का दुईजना कर्मचारी रमेश पाण्डे र ईन्द्र पाेखरेल अखिल क्रान्तिकारी का उम्मेदवार मनाेनन्यन दर्ताका लागी क्याम्पसमा पुगेका थिए । कार्यालय प्रमुख ज्ञानुराम पन्थी ले जानकारी गराउदा कुनै प्रतिकृया नगरी ब्यवास्था गर्नुभएकाे थियाे ।
ADVERTISEMENT

धुर्काेट गाउँपालिका गुल्मी