लायन्स क्लब अफ काठमाडौँ ब्लडहुड तेस्रो बर्षमा

काठमाडौं –‘ तेस्रो चार्टड डे–२०२३ ’ को अवसरमा आज लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा रक्तदाता तथा रक्दाता उत्प्रेणा दिन रात खट्नु हुने रक्तदान अभितान्कर्ता तथा संस्थाका संस्थापक अध्यक्ष राजिब श्रेष्ठलाई काठमाण्डौ वडा नं २७ अवस्थित Nds Cafe मा संस्थाले सम्मान गरेको छ। संस्थाले रक्तदानको महत्वलाई बिधार्थीहरु माझ पुर्याउन सफल भएका छन् साथै रक्तदान क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याइयो लायन्स क्लब अफ काठमाडौँ ब्लडहुडका केन्द्रिय सचिव अमृता लामाले जानकारी गराए।

‘ तेस्रो चार्टड डे–२०२३ ’को अवसरमा आयोजित रक्तदाता उत्प्रेरणा,रक्तदान अभियान्ता राजिब श्रेष्ठलाई सम्मान गर्न पाउन्दा धेरै नै खुसी भएको लायन्स क्लब अफ काठमाडौँ ब्लडहुडका अध्यक्ष राजेन्द्र महर्जनले जानकारी गराउनु भयो। साथै युवाहरुलाई रक्तदान क्षेत्रमा हौसलाबाट दिन राजिब श्रेष्ठ जस्ता सामाजिक अभियान्ताहरुको ठुलो योगदान पुगेका पनि कार्यक्रममा जानकारी गराउनु भयो।

धुर्काेट गाउँपालिका ४ बरबाेट

बिजुलि काे काम गर्नुपरेमा 9857089221

लायन्स क्लब इन्टरनेश्नल ३२५ “के” का पहिलो भाइस डिस्ट्रीक गर्भनर लायन निरा बज्राचार्यको प्रमुख अतित्थमा सम्पन्न सो कार्यक्रममा आफ्नो अनुभबहरु युवाहरु माझ साटुनु भयो र रक्तदान गर्न हौसला दिनु भयो। लायन्स क्लब अफ काठमाडौँ इन्द्रायणी खुसीबुले प्रायोजक प्राप्त लायन्स क्लब अफ काठमाडौँ ब्लडहुडले बिगतको दिन देखि धेरै नै सामाजिक कार्य गरेको र अबको दिनमा पनि सोहि सामाजिक कार्यहरु निरन्तर पाउने छ भनि कार्यक्रममा सबै जानकारी गराउनु भयो।

लायन्स क्लब अफ काठमाडौँ ब्लडहुडका अध्यक्ष
तथा कार्यक्रम सभापतित्व राजेन्द्र महर्जनज्युले लायन्स क्लब अफ काठमाडौँ ब्लडहुडले बिगतको दिनमा रक्तदान कार्यक्रममा जोड दिइएको थियो र हाल आएर रक्तदाता उत्प्रेरणा हुने कार्यक्रमहरु गर्दै आएको जानकारी गराउनु भयो। बिगतको दिनमा झै आगामी दिनमा रक्तदान क्षेत्रमा यी संस्थाले बिभिन्न संस्थाहरू सँग सहकार्य गरी अघि बद्ने कुरा सभामा जानकारी गराउनु भयो।

सो कार्यक्रममा, क्याबिनेट सेक्रेटरी लायन् शैलेन्द्र दाहाल, PRO चिफ लायन् बिष्णुहरी फुयाँल, बिल्डिङ कमिटी चिफ लायन् हसन गोपाली, चार्टड दे म्यानेज्मेन्ट चिफ लायन् सुष्मा कोइराला, चिर एड्भाइजर लायन् रमेश अधिकारी , रिजन चियरपर्सन दिनेश महर्जन, जोन चियरपर्सन लायन् निर्मल महर्जन, लायन्स क्लब अफ काठमाडौँ इन्द्रायणी खुसीबुका अध्यक्ष लायन किरण महर्जन, उपाध्यक्ष अमर सुवाल, लायन्स क्लब अफ काठमाडौँ ग्रिन टाउनका अध्यक्ष लायन लायन् जे.बी.अधिकारी, उपस्थित रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय