धुर्कोट गाउँपालिकाको आयोजना तथा ३ नं. वडा कार्यालको समन्वयमा हाडहाडे ठुलडाडा सोमरभोमर झोलुङ्गे पुल समुद्द्द्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
जसमा ३ नं वडाका वडा अध्यक्ष पदम बहादुर बिस्टको अध्यक्षता रहेको थियो भने, लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीको प्रमुख आत्तिय्थता तथा विशिस्ट अथिती गाउँ पालिका अध्यक्ष भुपाल पोखरेल ,
धुर्काेट गाउँपालिका ४ बरबाेट
बिजुलि काे काम गर्नुपरेमा 9857089221
उपाध्यक्ष सीता गिरि, प्रमुख प्रशासकिय अधिकृत ज्ञानुराम पन्थी र मन्त्रीका निजी सचीव विस्णु भुसाल र छिमेकी वडाका
वडा अध्यक्ष, वडा जनप्रतिनिधि पूर्व जनप्रतिनिधि राजनीति दलका प्रमुख वा प्रतिनिधि, संघ संस्थाका प्रमुख वा प्रतिनिधि वडा कर्मचारीहरुको उपस्थिति रहेको कार्यक्रमा वडा सदस्य यम बहादुर कुवरले स्वागत मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रमको संचालन वडा सचिब नारायण प्रसाद पन्थीले गर्नु भएको थियो साथै हाडहाडे भित्रका समग्र योजनाको समेत अबलोकन गर्नु भएको थियो।